कतिको जीवन हाँसेर बितेको हामी देख्छैं तर कति रोएर बसेको हामी देख्छैं, कोही धनी छन् त कोही गरीब, कोही शारीरिक रूपमा राम्रा छन् त कोही नराम्रा, कोही अग्ला छन् त कोही होँचा, कोही काला छन् त कोही गोरा भिन्न मान्छेबाट भिन्नै प्रकारका जवाफ र व्याख्या हामी पाउँछौं हैन र? त्यसकारण जीवन यही हो भन्न कठीन छ ।
तर यी दम्पतिको जीवन भने फरक खालको रहेको छ । हेर्नुहोस भिडियो :