28.8 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियभरतपुर अस्पतालको आईसी-युमा उपचाररत एक बिरामीको मृ-त्‍यु

भरतपुर अस्पतालको आईसी-युमा उपचाररत एक बिरामीको मृ-त्‍यु


चितवन । चितवनको भरतपुर अस्पतालको आईसी-युमा उपचाररत एक बिरामीको मृ-त्‍यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृ-त्‍यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनी ४ महिनादेखि टि-बीको औषधि लिइरहेका बि-रामी हुन् । उनलाई श्वासप्रश्वासको स-मस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

क्या-न्सर भएको आ-शंकामा उनलाई उपचारको लागि बीपी कोइराला मेमोरियल क्या-न्सर अस्पताल लैजान रिफर गरिएको थियो । उनको मृ-त्युको कारण खुलेको छैन ।

सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड- १९ परीक्षण प्रयोगशाला पठाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments