21.6 C
Kathmandu
Monday, October 2, 2023
HomeUncategorizedभाइरल होची मुना मगर बहिनी सहित मिडियामा||मुना भन्दा कमेडी गर्छिन बहिनी (भिडियो)

भाइरल होची मुना मगर बहिनी सहित मिडियामा||मुना भन्दा कमेडी गर्छिन बहिनी (भिडियो)

भाइरल होची कलाकार मुना मगर मिडियामा देखिएकी छिन। उनले गाउने सैली र प्रस्तुती देखेर दर्शक निकै लोभिने गर्थे भने उनको हाँसोमा त सबै झन् नजीक थिए।मुना मगर होची मात्रै हैन उनको डान्स झनै बबाल छ। उनकी बहिनि झनै प्रतिभा भएकी कलाकार रहिछिन तर मुनाले आफ्नी बहिनीलाई खासै मिडियामा भने देखाउन खोजिनन।एक्कासी मिडियामा देखिएकी बहिनीको कमेडी देखेर झन् चकित बनायो।उनि निकै हसिली मात्रै हैन रमाईलो स्वभावकी रहिछिन।उनको कला संग झनै मज्जाको रमईलोपन जोडिएको छ। भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments