30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeराष्ट्रियभीम अस्पतालबाट २५ संक्रमित निको भएर घर फर्के

भीम अस्पतालबाट २५ संक्रमित निको भएर घर फर्के

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचारत २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

भीम अस्पतालका अनुसार, निको हुनेहरु मध्ये गैंडहवा गाउँपालिकाका १० जना, लुम्विनी सांस्कृतिक नगरपालिकाका ४ जना, कपिलवस्तुका पाँच जना, नवलपरासीका तीन जना, रुपन्देहीको कोटहीमाई गाउँपालिकाका एक जना, एक जना भारतीय नागरिक र सिद्धार्थ नगरपालिकाका एक जना छन्।


३० वैशाखमा कोरोना पोजेटिभ रिपाेर्ट आएपछि उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
डिस्चार्ज भएपछि उनीहरुले अस्पताल परिसरमा नाचगान समेत गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments