भुपेन चौधरी र गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘मदानीमा ध्यु’ सार्वजनिक भएको छ । प्रशान्तले निर्देशन गरेको म्युजिक भिडियोलाई निरोज श्रेष्ठले खिचेका छन्, भने प्रकाश एसकेले सम्पादन गरेका छन् ।सार्वजनिक गीतमा शब्द, संगीत तथा एरेञ्ज लोक जि मिजारको रहेको छ । यस गीतका गायक भुपेन चौधरी नेपाली साङ्गीतक क्षेत्रमा नया भएपनि भोजपुरी गीतहरु भने २ दर्जन भन्दा बढी गरीसकेका छन् । गीतलाई चर्चित कोरियोग्राफर तथा निर्देशक प्रशान्त तामाङले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चर्चित अभिनेता तथा मोडल पुष्प खड्का र अनिशा न्यौपाने फिचर रहेका छन् ।भिडियो हेर्नुहोस्:
भुपेन चौधरी र मेलिना राईको स्वरमा गीत ‘मदानीमा ध्यु’ सार्वजनिक
RELATED ARTICLES