21 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedमदन राइले मेनुकालाई बनाए छोरी|| १ हजार महिला संग यौ*न सम्पर्क गरेका...

मदन राइले मेनुकालाई बनाए छोरी|| १ हजार महिला संग यौ*न सम्पर्क गरेका मदनको अझै पनि केटीहरु पछि लाग्छन (भिडियो)

कृषिविज्ञका रुपमा मदन राई प्रतिष्ठित नाम हो । गरिबी र अशिक्षाले ग्रस्त समाजमा जन्मी हुर्केका राई पहिलो अक्षर त्यो बेला सिके जुन बेला उनको उमेर ९ वर्षको थियो । पढाईमा अब्बल राईले कृषिमा बिएससी गरे । १७ वर्ष जागिर खाए । अमेरिकामा पिएचडी गर्दागर्दै यूएनका जागिर खान गए ।विश्वका धेरै मुुलुक, त्यहाँको समाजलाई नजिकबाट नियालेका राई नेपालका ७५ जिल्ला त पैदल नै घुमेका छन् । धर्मशास्त्र र विज्ञानबीच फ्ुयजन छ भन्ने मान्यता राख्ने राई भन्छन्, ‘ फिजिक्सले प्रकाश, ताप र विद्युतको अध्ययन गर्छ ।

त्यो भनेको पञ्चतत्वकै कुरा हो । किनभने प्रकाश, ताप र विद्युत त घामले नै दिन्छ । विज्ञान भनेको त प्रकृतिको अध्ययन रहेछ ।यो कुरा कहिले पनि पढिएन । सिकाइएन ।’ मान्छेले कपडा लगाउन थालेको ५–६ हजार बर्ष भयो । खेतिगर्न थालेको १० हजार वर्षजति भयो । त्यस अघि मानिसहरु जंगली युगमै थिए । चिसो हुँदा कपडा लगाउने चलन आयो । कपडा पनि शरिरको सबैभागमा छोपिँदैन । विशेषगरी योनी, लिंग, मलद्वार, स्तनमा कपडाले ढाकिन्छ । अन्त नढाक्दा पनि हुन्छ । यस्तो किन ? राई भन्छन्, ‘संसार घुमेँ, समस्याको जड खोजेँ । लाखौ वर्षसम्म मानिसहरु नांगै बसे । कपडाको चलन त पछि आएको रहेछ । अनि थाहा पाएँ समस्या त यहिँबाट शुरु भएको हो ।’ उनले यौ*न सम्बन्धि यस्तो जिज्ञासा ब्यक्त गरेका छन ।बाकी कुराकानी हेर्नुहोस भिडियोमा:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments