23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeसमाचारमदिरा पिएपछि बिल पे गर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ल’फडा गरेपछी...

मदिरा पिएपछि बिल पे गर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ल’फडा गरेपछी…

मोडल तथा गायिका ज्योति मगर यसपटक विवादमा परेकी छिन् । दरबारमार्गस्थित एक रेष्टुरेण्टका कामदारसँग अभद्र व्यवहार गरेको विषयले चर्चामा आएकी हुन् । ज्योतिसहित एकजना केटा र अर्की केटीले सातहजारको मदिरा र सितन खाए । बिल पे गर्ने बेला स्वाइप मेसिन नभएको भन्दै ज्योतिले लफडा झिकिन् । रेष्टुरेण्टका कामदारले दरबारमार्ग प्रहरीमा खबर गरे ।

प्रहरीले अभद्र व्यवहारमा मुद्दा चल्न सक्ने भनेपछि हत्तपत्त पर्सबाट पैसा झिकेर तिरिन् । घटना जयनेपाल रोडमा रहेको किङ्स प्यालेस लाउञ्ज बारमा भएको हो । एक साता अघिको यो घटनापछि ज्योतिले यसबारे आफू उल्टो पीडित भएको बताएको उल्लेख छ ।मगरका अनुसार उनका साथीहरुमाथि कामदारले हातपात गरेका गिथए । मुद्दा हाल्दा उल्टै इज्जतमा दाग लाग्छ भनेर चुप बसेको उनको दाबी रहेको छ । स्रोत जनआस्था साप्ताहिकबाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments