गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।
विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’ महान श्रीमान -२५ बर्षिय श्रीमती यस्तो हुदा पनि साथ् छोडेनन्, ३ बर्षकी छोरीको बिचल्ली, दर्दनाक भिडियो: