22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedमाईतीले दिएको सुन बेचेर खोलिन् वर्कशप, ४३ बर्षिय सरस्वति यसरी बनाउँछिन् थरी-थरीका...

माईतीले दिएको सुन बेचेर खोलिन् वर्कशप, ४३ बर्षिय सरस्वति यसरी बनाउँछिन् थरी-थरीका मोटरसाईकलहरु (हेर्नुहोस भिडियो)

काठमाण्डौं रातोपूलकी आशिष मोटरसाइकल वर्कशपका संचालिका सरस्वति सुवाल ।
सुरुमा माईतीबाट पाएको सुन बेचेर खोलिएको उनको यो वर्कशप अहिले मज्जाले चलिरहेको छ ।

नयाँ शाखाको सोचमा रहेकी सरस्वति आफ्नो कमाईमा सन्तुष्टि पनि छिन् । त्यसो त यो व्यवसाय कत्तिको सहज छ त ? हेर्नुहोस् भिडियो अन्र्तवार्ता:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments