26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeसमाचारमाघ १० गते शुक्रबार सार्वजनिक विदा

माघ १० गते शुक्रबार सार्वजनिक विदा


माघ १० गते शुक्रबार सार्वजनिक विदा दिइएको छ ।
तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा माघ १० बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशर सरकार (मन्त्रिपरिषद) २०७६/०९/२७ गतेको निर्णय अनुसार बागमती प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments