27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
HomeUncategorizedमाधव गिरीको स्वरमा ‘माया लाएँ…’

माधव गिरीको स्वरमा ‘माया लाएँ…’

गायक माधव गिरीको स्वरमा ‘माया लाएँ…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक र पी डा भाव रहेको गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेको छ । गायनमा डेब्यु गरेका गिरीको गीतलाई ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

म्युजिक भिडियोलाई विशाल नेपालीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा नायिका मरिस्का पोखरेल, अश्मिक लम्साल र माधव गिरीलगायतको अभिनय गरेका छन् । भिडियो :
https://youtu.be/_qcEflxym3o

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments