23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedमुन्द्रेको कमेडी क्लबको ६३ औँ भागमा आइन मिस नेपाल अनुष्का श्रेष्ठ (भिडियो)

मुन्द्रेको कमेडी क्लबको ६३ औँ भागमा आइन मिस नेपाल अनुष्का श्रेष्ठ (भिडियो)

नेपाल टेलिभिजनमा हरेक सोमबार राति ९ बजे प्रसारण भइरहेको जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबको ६३ औँ भाग सार्वजनिक भएको छ। दीपाश्री निरौलाले सभापतिको भूमिका निर्वाह गरेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता हुने गरेको छ । कार्यक्रममा जितुसँगै राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न पाइन्छ ।

राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेका छन् । पछिल्लो समय पवनकलीका रुपमा लुनभा तुलाधर आएकी छिन् भने सन्ध्या बुढा अर्थात काउलीबुढीको अभिनय पनि निर्माण यूनिटले समेटेको छ । यसैबिच शृखलाको ६३ औँ भागमा मिस नेपाल अनुष्का श्रेष्ठ गेष्टका रुपमा आएकी छिन् । हेर्नुहोस् भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments