नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने”मुन्द्रेको कमेडी क्लब”को ६२ औँ भाग सार्वजनिक भएको छ ।दीपाश्री निरौलाले सभापतिको भूमिका निर्वाह गरेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता हुने गरेको छ । कार्यक्रममा जितुसँगै राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न पाइनछ ।राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् । पछिल्लो समय पवनकलीको स्थानमा सन्ध्या बुठा काउलीबुढी बनेर आएकी छिन् । यसैबिच शृखलाको ६२ औँ भागमा चर्चित गायक तथा डान्सर दुर्गेश थापा र गायिका तथा मोडल प्रिति आलेले रमाइलो कुराकानी गरेका छन् । भिडियो:
“मुन्द्रेको कमेडी क्लब”को ६२ औँ भागमा आए चर्चित गायक तथा मोडल दुर्गेस थापा र प्रिति आले (भिडियो)
RELATED ARTICLES