निमा पोङ्स्युवा
बैशाख २४,धरान/ २५ गतेदेखि थपिएको लकडाउनको म्याद सकिछ। धरान उपमहानगरले आजदेखी मूल्य शुचि राखेर खाद्यान्न पसल खुल्ला गरेको छ। बिहान ६ बजेदेखि ९ बजेसम्म किराना पसल खोल्न दिने निर्णय गरेको हो। खाद्यान्न खोलिएपछी बिहान चहलपहल शुरु भएको छ।