रकारले मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लाउँदै प्रकाश चन्द र मान्यता थापाले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । प्रकाश चन्दले भने, मेडिकल कलेजले शुल्क फिर्ता नगरे हामी कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं । हाम्रो आर्थिक नाकाबन्दीको सुरुवात चितवन मेडिकल कलेजबाट सुरु गर्दैछौ । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजन गरेको छ र यस विरुद्द हामी कठोर नाकाबन्दीमा जान लागेका हौ । सरकारले तोकेको र निर्णय गरेको र विधार्थीले मागेको मागहरु लाग नगरी मेडिकल माफियाहरुलाई सरकारले साथ दिएमा हामी कठोर निर्णय लिन वाध्य हुनेछौ ।बाकी हेर्नुहोस भिडियोमा :
मेडिकल माफिया विरुद्द लड्न प्रकाश चन्दलाई मान्यता थापाको यस्तो साथ (हेर्नुहोस भिडियो)
RELATED ARTICLES