22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedमेरो बहिनीलाई सबै डाक्टर मिलेर मार्यो, भ्याकुमले तानेर आ*न्द्रा निकाल्यो || अस्पतालले...

मेरो बहिनीलाई सबै डाक्टर मिलेर मार्यो, भ्याकुमले तानेर आ*न्द्रा निकाल्यो || अस्पतालले दियो ध*म्की (भिडियो))

भोजपुर षडानन्द नगरपालिका-८ की सुनिता राईले जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन् । सुत्केरी सुनिताको उपचारका क्रममा मृत्यु भयो । नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको आरोप लगाएका छन्।मृतकका दाई सुजन राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा लापरबाही भएको र भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइ दिएको उनले आ’रोप लगाएका छन्।

मृतक सुनिताका दाई सुजनले असक्षम चिकित्सकको कारण नै बहिनिको ज्यान गएको बताएका छन् । बहिनिलाई पि’ट्दै भित्र लगेर भ्याकुम लगाएर अंगभंग बनाएको खुलासा गरेका छन् । बच्चाको अवस्था पनि राम्रो छ कि छैन भन्नेमा संका भएको बताएका छन् । सुत्केरी अवस्थामा हुँदा बहिनिलाई अनेक पिडा दिएर अस्पतालको चरम लापरवाहीकै कारण आफ्नी बहिनि गुमाउनु परेको बताउँदै सुजनले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग समेत गरेका छन् । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments