निश्चल बिष्ट र जिम्मी जम्पको नयाँ गीत ‘ शब्द युद्ध’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।खास गरी यमोबुद्धको सम्झनामा उक्त गीत बनाइको हो ।गीतमा र्याप रक संगीतमा आउन चाहाँने नयाँ पुस्तालाई प्रेरणा दिने कोषिष गरिएको निर्माता लक्ष्मी कुमार तामाङ ‘एलकेजी’ ले जानकारी दिनुभयो । भिडियोको निर्देशन बिबेक हिङमाङ र सम्पादन सन्देश मोटेले गरेका हुन् । एनी वे इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक गीतको भिडियोमा गायक स्वयले अभिनय गरेका छन् । भिडियो:
यमोबुद्धको सम्झनामा गीत ‘ शब्द युद्ध’ सार्वजनिक
RELATED ARTICLES