जीपी सुन्दासलाई गाउमा सबैले दोस्रो राजु परियार भनेर बोलाउने गर्छन र पछि गएर यस्तै बनेस भनेर आर्शिबाद पनि दिन्छन । यि भाई हुन गुल्मी धुर्कोट गाउपालिकाका । यिनको समुधुर स्वरले जो कोही प्रशन्न र लालायित मोहित हुन्छ । जति यिनी गाउन सक्छन त्यतिनै यिनी रुपमा पनि राम्रा छन तर पछिल्लो समय प्रतिभा भएका ब्यतिmहरु यो क्षेत्रमा नचल्दा र आफनो भबिष्य पनि अन्योलमा देख्दा आफै कहिलेकाही गुनासो गर्छन आफैलाई । भनिन्छ नि एक दिन प्रतिभाशाली मान्छे जसरीनि अगाडि आउछ भनेर, तपाईले यो भिडियो हेर्नुस र यिनको कला मनपर्छ भने आफूसक्दो सेयर गरेर अगाडि बढाउनुस । भिडियो:
यस्तो अवस्थामा भेटिए दोस्रो राजु परियार भनिने जादुमय स्वर भएका जीपी सुन्दास, सबैलाई चकित पारे (भिडियो)
RELATED ARTICLES