23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रिययूएईमा २२ नेपाली महिलामा देखियो कोरोना

यूएईमा २२ नेपाली महिलामा देखियो कोरोना

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा एकैदिन २२ नेपाली महिला कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अनुसार सारहजास्थित सफाई कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन्। जसमा २२ जना नेपाली महिला छन् ।

उक्त कम्पनीमा १०० हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्।

अहिलेसम्म यूएईमा १ सय ४९ नेपाली संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ । २७ जना निको भएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments