23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedरबि लामिछाने संग अमेरिकामा संगै बसेर काम गर्ने गायक साथी मिडियामा भन्छन...

रबि लामिछाने संग अमेरिकामा संगै बसेर काम गर्ने गायक साथी मिडियामा भन्छन :रबि जी जस्तो नेपाली कमै छन (भिडियो)

लोक गायक पवन ओली मिडियामा आएका छन।अमेरिकामा लामो समय बस्दै आउनु भएका ओली भर्खरै नेपाल आएका थिए।उनि र रबि लामिछाने लामो समय एकै कम्पनीमा काम गर्दै आएका थिए।रबि लामिछाने म्यानेजर हुदा उनि उक्त कम्पनीको कामदार थिए,म्यानेजर जस्तो पद पाउदा पनि रविले आफुहरुलाई सधै सहयोग गरेको समेत ओलीले भिडियोमा भनेका छन।रबि एक सहासी नेपाली थिए अमेरिकामा हुदा पनि।

रविको हरेक कामलाई अमेरिकामा बस्ने नेपालीले सम्मान गर्दै आएको पनि ओलीले खोलेका छन।ओली भन्छन रबि जी जस्तो नेपाली कमै छन हामी अमेरिकामा समस्यामा पर्दा पनि उहाले एति धेरै साथ् दिनुहुन्थ्यो त्यो समय लाग्थ्यो नेपाली भनेको जहिल्यै सहासी हुन्छन त्यसैले होला त्यो सहास अझै नेपाल आएर उनले पोखेका छन आज आम नेपालीको पहिलो रोजाई रबि जी बन्नु भएको छ।पवन ओलीले गएका धेरै गीत मध्ये हिट गीतमा अक्षतामा दहि हुदै अहिले माछी बस्यो खोलिको लेउ लउमा पनि उतिकै चर्चित छ।हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments