25.5 C
Kathmandu
Monday, September 25, 2023
Homeसमाचाररामेछापमा चामलको अक्षताले हान्दा एकको मृ:त्यु

रामेछापमा चामलको अक्षताले हान्दा एकको मृ:त्यु

पितृ उतार्ने भन्दै अक्षता चामलले हान्दा रामेछापमा एक जनाको मृ:त्यु भएको छ । मृ:त्यु हुनेमा खाँडादेवी गाउँपालिकाका ५० बर्षकी बिबा माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किशोर किशोरीले पितृ उतार्नका लागि काम्दै आमाछोरीलाई ७ बोराभन्दा बढी चामलको अक्षताले मुख तथा शरिरमा हानेको स्थानीयहरुले बताएका छन् । घट्नामा मृ’त’क माझीकी ७० बर्षकी आमा सुनमाया माझी गम्भीर घाइते भएकी छिन् । उनको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

करिव डेढ घन्टा चामलले हानेपछि मृ:त्यु भएकी बिबा माझीलाई उनीहरुले फेरि व्युताउने भन्दै थप आधा घन्टा चामलले हानेको उनका छोरा प्रेम माझीले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments