30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
Homeसमाचारराष्ट्रिय एकता संजालको एमसिसिको बिरोध(भिडियो सहित)

राष्ट्रिय एकता संजालको एमसिसिको बिरोध(भिडियो सहित)

धरान / सत्तापक्ष भित्र नै एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को बिबाद भैरहेको बेला राष्ट्रिय एकता सन्जालले पनि सार्वजनिक रुपमा बिरोध गरेको छ।

एकता संजालले शनिबार भानुचोकमा एमसिसिको खुलेर बिरोध गरेको छ।संजालले Say no to MCC, MCC मुर्दाबाद,MCC चाहिदैन  देश बेच्न पाइदैन भन्ने ब्यानर सहित भानुचोकमा बिरोध जनाएको छ। भानुचोकमा भएको बिरोध कोणसभामा हर्क साङ्पाङले बोल्दै हाल चर्चामा रहेको एमसिसी इनडोपेसिफिक कै अर्को रुप भएको बताए।इन्डोपेसिफिक अमेरिकाको सैनिक संजाल फैलाउने रणनीति भएको भन्दै एमसिसी इन्डोपेसिफिककै रुप भएको बताए।आफ्नो अध्ययनले त्यो देशको लागि घातक भएको बताए।कसैले भनेको पछि लाग्नु भन्दा पनि स्वयं हामिले अध्ययन गर्नुपर्ने सुझाब दिए।नेपाल आफैले पनि गर्नसक्ने भन्दै अरुको सहयोगको पछी लाग्न आवस्यक नरहेको बताए। एमसिसिले बिश्वका अन्य देशमा भैरहेको अवस्थालाई हेर्दा त्यो अवस्था नेपालमा पनि घातक हुने बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments