23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराजनीतिराष्ट्रिय जनमुक्ति युबा महासंघ पुनर्गठन

राष्ट्रिय जनमुक्ति युबा महासंघ पुनर्गठन

धरान /राष्ट्रिय जनमुक्ति पार्टी निकट युबा भातृ संगठनलाई बिस्तार गरेको छ।बिस्तार गर्ने क्रममा युबा महासंघ पुनर्गठन गरिएको  छ। शनिबार सम्पन्न भएको पुनर्गठन कार्यक्रम राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदका अध्यक्ष केपि पालुङ्बाको प्रमुख अतिथ्यमा भएको भेलाले अध्यक्ष मनि राई सचिब चैत्यन्द्रराज बज्राचार्य कोषाध्यक्ष सुनिल लिम्बु सदस्यहरु पदमजंग राई,लिसरा थापामगर,रुपेस तामाङ,स्वेच्छा गोले,दिपेन्द्र राई,युबराज श्रेष्ठ,राजकुमार लिम्बू,सुदिप राई सहित ११ सदस्यीय समिति गठन गरिएको कुरा जनमुक्ति पार्टी धरान नगर अध्यक्ष चित्रराज थापामगरले जानकारी दिएको हो ।पार्टी कार्यालय  धरानमा भएको सो भेलामा युबा महासंघ केन्द्रिय सदस्य अनिरुद्द थापामगरको सहितको उपस्थिति रहेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments