23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रियराष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुखलाई कोरोना

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुखलाई कोरोना

काठमाडौँ । कपिलवस्तु स्थित राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवाको बैंकका म्यानेजरलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको बताए।उनीसंगै ६५ जनाको स्वाब संकलन गरिए मध्ये उनलाई मात्र कोरोना देखिएको गुप्ताले जानकारी दिएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments