23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeधर्मरिन्छेन छ्याेिलङ गुम्बामा ङ्युने ब्रत बस्दै

रिन्छेन छ्याेिलङ गुम्बामा ङ्युने ब्रत बस्दै

धरान/बौद्ध धर्मावलम्बीले  हिमालय महायान् रिन्छेन् छ्याेिलङ बुिद्धष्ट गुम्बा, धरान ८ मा ङ्युने ब्रत शुरु भएकाे छ । बिहिवारदेखि शुरु भएको व्रत गुम्बामा शुरु भएको हो।बाैद्ध धर्मावलम्बीले ङ्युने ब्रतलाइ विशेष महत्वका साथ गरिने चलन रहेकाे छ । याे ब्रत देवातरणकाे समयमा हरेक वर्ष गर्नेगिरन्छ । भगवान बुद्धले देवलाेकमा रहेकाे अाफ्नो मातालाइ धार्मिक प्रवचन दिएर मनुष्य लाेकमा अाएकाे समयलाइ देवातरण (लावाप दुइछेन) भिनन्छ । यही देव अवतरणकाे समयमा पुर्णिमा, अाैंशी, दशमी र अष्टमी ज:ता तिथि पारेर निराहार ङ्युने ब्रत बस्ने परम्परा रहेकाे गुम्बाका खेन रिम्पाेछे तेिन्जङ वाइवाले बताए । याे ब्रत बसनाले मन तथा अात्मा, वचन र शरीर शुद्ध हुने तथा दुर्गतीकाे पापवाट मुक्ति मिल्ने, नर्क लाेक, प्रेत लाेक र पशु लाेककाे दुःखवाट मुक्ती पाउने विश्वास रही अाएकाे खेन रिम्पाेछे वाइवाले बताए ।

तीन कल्प अर्थात दुइलाख चािलस हजार वर्षकाे पापवाट मुक्ति मिल्ने भएकाले बाैद्ध धमा{वलम्वीहरुले यस ब्रतलाइ महत्वका साथ लिने गरेकाे गुम्बाका संरक्षक मैतबहादुर तामाङले बताए । याे ब्रत पञ्चशील र अष्टशीलका लािग समेत लिइनुका साथै दिवंगत प्राणिहरुकाे मृत्युु  र जीवीत प्राणिहरुकाे रक्षका लागि पनि बस्ने गिरएकाे कुरा गुम्बा अध्यक्ष हकबहादुर तामाङले बताए ।

पिछल्लाे समयमा बाैद्ध धर्मावालम्वीहरुमा अाएकाे धार्मिक  चेतनाका कारण याे ब्रत बबस्नेहरुकाे संख्या प्रत्येक वर्ष वृद्धि  हुंदै गएकाे नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र तामाङले बताए ।२० गतेवाट शुरु भइ २८ गते ९ दिनसम्म चल्ने यस ब्रतमा तीनसय बढी भक्तजनहरुले ब्रत लिने र हजाराैंले लुङ र वाङ लिने संयाेजक सुदिप याेल्माेले बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments