24.9 C
Kathmandu
Monday, September 25, 2023
HomeUncategorizedरुवी पोखरेलको ‘आँशु’

रुवी पोखरेलको ‘आँशु’

गीतकार रुवी पोखरेलको पहिलो गीतीएल्बम ‘रुवी’ मा समावेश ‘आँशु’ नामक आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । गीत ‘आँशु’ नामक गीतको संगीत सुनिल मास्केको रहेको छ । गायिका प्राश्ना शाक्यको एकल आवाजमा रहेको उक्त गीतको मिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् भने उत्सव दाहालले सो भिडियो खिचेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा जीवन भट्टराई र इस्टु कार्कीको अभिनय रहेको छ । गीतको शब्द र भिडियोले दुस्ख ब्यदनाको यथार्थ घटनालाई स्मरण गराएको छ । हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments