26 C
Kathmandu
Saturday, June 10, 2023
E Sewa
Homeराष्ट्रियलकडाउनको स्वरुप फेर्न प्रधानमन्त्रीले आज विज्ञसँग छलफल गर्दै

लकडाउनको स्वरुप फेर्न प्रधानमन्त्रीले आज विज्ञसँग छलफल गर्दै


काठमाडौँ । जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल थालेका छन्। प्रधानमन्त्री ओलीले अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे बुधबार विज्ञहरुसँग संवाद गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा विभिन्‍न क्षेत्रका विज्ञसँग छलफल गर्दैछन् । छलफलमा अर्थविद्, स्वास्थ्य क्षेत्रका विज्ञ, सामाजिक अगुवासहितका २५ जनालाई बोलाइएको छ। छलफलका लागि डा. लोचन कार्की, डा. स्वर्णिम वाग्ले र डा. भगवान कोइरालासहितलाई बोलाइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको स्वरुप फेर्ने तयारी गरिसकेको छ । पछिल्लो पटक थप भएको लकडाउनको अवधि जेठ ३२ गतेसम्म कायम छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments