24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeस्वास्थ्य र फिटनेसलकडाउनपछिको बिपि

लकडाउनपछिको बिपि

निमा पोङ्स्युवा

चैत १४,धरान / लक डाउनपछि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आकस्मिक सेवा बाहेक ओपिडी समेत बन्द गरेपछि सुनसान छ ।ओपिडिमा दैनिक रुपमा सयौको संख्यामा बिरामी जचाउन आउने गरेका थिए।ओपिडीसंगै पेयिङमा समेत उत्तिकै बिरामिको चाप हुने गर्दथे।कोरोना भाइरसको संभावित संक्रमण्बाट बच्नको लागि भिडभाड कम गराउने उद्देश्यले समेत दुबै ओपिडी बन्द गरिएको छ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments