काठमाडौँ । सरकारले देशमा जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ ।

हाल लागू भएको लकडाउन भोली बैशाख २५ गते समाप्त हुँदैथियो