23.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedलाग्छ मलाई तिम्रो माया भन्दै नायिका वर्षा राउत, बेनिशा हमाल, रीमा विश्वकर्मा...

लाग्छ मलाई तिम्रो माया भन्दै नायिका वर्षा राउत, बेनिशा हमाल, रीमा विश्वकर्मा र नम्रता सापकोटा संग प्रविन यसरि देखा परे ( भिडियो हेर्नुहोस )

काठमाडौँ , सुरेन्द्र गुरुङ – मोक्क्ष प्रोक्डसनका संस्थापक तथा फिल्म डाइरेक्टर प्रविन श्रेष्ठले यति बेला कोरोना भाइरसका कारण देश र जनतामा भय र सन्त्रास पैदा गरेको अवस्थामा, घरमा रहनु भएका सम्पुर्ण नेपालीहरु लाई मनोरन्जन दिने हेतुले सोशल मीडिया मार्फत नयॉ गीत सार्बजनिक गरेका छन्। पेशाले फिल्म र म्युजिक भिडियो सम्पादन रहेता पनि सुरुवातका दिनहरुमा म्यूजिसियन बाट कला क्षेत्रमा प्रवेश गरेका प्रविनले सबैलाई घरभित्रै बस्न आग्रह गर्दै आफुमा भएको कला र ज्ञानलाई सदुपयोग गर्न सल्लाह दिनु भएको छ । वहॉ हाल नयॉ फिल्मको कथा लेखनमा ब्यस्त हुनुहुन्छ।
“लाग्छ मलाई “बोलको यो गीतमा नायिका वर्षा राउत, बेनिशा हमाल, रीमा विश्वकर्मा र नम्रता सापकोटाले साथ दिएका छन्। भिडियोको निर्देशन र सम्पादन राजेश शाहले गरेको हुन् भने गीतको एरेन्जर दिनेश श्रेष्ठ तथा हर्मोनिका गिरिष सुबेदीले दिनु भएको छ। निकै फरक तरिकामा यो गीतको भिडियो निर्माण गरिएको छ|

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments