22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedलाल बहादुर थापा र सपना विसीको आवाजमा राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो...

लाल बहादुर थापा र सपना विसीको आवाजमा राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल”

गायक लाल बहादुर थापा र गायिका सपना विसीको आवाजमा राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।देश प्रतिको माया र ममतालाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विदेशीको हस्तक्षेपलाई पछाडि पार्नको लागी गीत मार्फत आग्रह गरिएको छ । अर्जुन विरही को शब्द तथा लाल थापाको लय सिर्जना गीतमा रहेको छ ।

विरेन्द्र परियारको छायाँकन , प्रिन्स प्रकाश प्युठानीको सम्पादन तथा विनोद सुन्दासको निर्देशन भिडियोमा रहेको छ । ”हाम्रो नेपाल प्यारो नेपाल” गीतको भिडियोमा विनोद सुन्दास , प्रियङका नेपाली , सुरेश श्रेष्ठ , अर्जुन विरही शर्मा , अभि जंग , रिया बलामी र सौरभको अभिनय रहेको छ ।भिडियो:
https://youtu.be/tnWg8VKO1Mw

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments