धरान /लिम्बु पत्रकार संघ सुनसरीमा कुशल कुरुङ्बाङ अध्यक्षमा चयन भएको छ।
मंगलबार सम्पन्न भएको तेस्रो सुनसरी जिल्ला अधिवेसनले ७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ।समितिको उपाध्यक्ष धीरेन लिम्बूसचिव मेरिना तुम्सा कोषाध्यक्ष सिंहबहादर मादेन सदस्यहरुमौसमी पारघरी खजुमयशोदा लिम्बू रेश्मा सुब्बा रहेकाा छन।
सो अवसरमा केन्द्रीय प्रतिनिधि हर्ष सुब्बा निलिफा सुब्बा प्रदीप मेन्याङबो सुमन जबेगु सन्तोष कुरुम्बाङ यसोदा सेने लक्ष्मी मादेन सहभागी रहेका थिए।
अधिवेशन धरानको किरात याक्थुङ चुम्लुङ भवनमा सम्पन्न भएको हो।