पुर्बको सुन्दर नगरी इलाʼमको सुन्दर गाउँ श्रीअन्तु जहाँ सबैभन्दा पहिला सुर्य उदाउछन । हो यहि सुन्दर गाउमा लुकेर रहेको नयाँ प्रतिभा मिडिʼयामा आएकी छिन । लुकेर रहेको जाʼदुमय स्वर भएकी निशा पोखरेलले कतै ठाउँ पाउनु हो भने पुरै नेपाल हल्लाʼउने पक्काʼ छ । निकै मीठो स्वर भएकी निशाले जस्तोसुकै गितपनि सजिलै गाउन सक्छिन । प्रायजसो नारायण गोपाल र ताराʼदेबीका गितहरु गाउने निशाले कतै सिʼकेकी छैनन ।कतै नसिकी पनि यति राम्रो गित गाएको देखेर सबै छʼक्क पर्छन ।
उनलाई उनका साथिहरु आफन्तहरुले अन्जु पन्त भनेर बोलाउदा आफैलाइ लाज लाग्ने अनि कता कता हौसला बढ्ने पनि बताउछिन । अचम्मको कुरा के छ भने उनले गित गाउदा सुन्ने मान्छेको कतिʼबेला आʼशी झर्छ पत्तै पाइदैन ।आफ्नो स्वरमा सबैलाई बाधेर राख्नसʼक्ने कला भएकी निशाको गाʼयकीमा सबै छक्क पर्छन । यति राम्रो गित गाउने जादुमय स्वरकी धनी निशाले अबको नेपाल आइडलमा जाने तयारी समेत गर्दै गरेको वʼताएकि छिन । कस्तो गित गाउछिन त इलामकि चेलिले तलको भिडिʼयोमा हेर्नुहोला अʼचम्ममा पर्नुहुनेछ.। हेर्नुहोस भिडियो: