लोकप्रिय लोक दोहोरी गायिका बिष्णु माझी र योगेन्द्र गौतमको सुमधुर आवाज रहेको गीत “खोलिमा पानी” दोहोरी गीत बजारमा आएको छ।
नेपाली चलचित्र क्षेत्रका चर्चित नायक पल साहले नृत्य गरेको गीतमा जुना सुन्दासले साथ् दिएकी छिन।
चर्चित निर्देशक मौसम हिमालीको निर्देशन रहेको भिडियोको छायांकन भने नवराज उप्रेतीले गरेका हुन्।प्रविन भट्टको सम्पादन रहेको गीतको निर्माता भने पबित्र ढकाल गौतम रहेकी छिन।भिडियो :