23.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeअन्तरराष्ट्रियविकेट किपर ब्याट्सम्यान शफिकउल्लाहलाइ भ्रष्टाचारको आरोपमा ६ वर्षको प्रतिबन्ध

विकेट किपर ब्याट्सम्यान शफिकउल्लाहलाइ भ्रष्टाचारको आरोपमा ६ वर्षको प्रतिबन्ध

अफगानिस्तान राष्ट्रिय क्रिकेट टीमका विकेट किपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई ६ वर्षको प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान क्रिकेट बोर्डले उनलाई विभिन्न चार आरोपमा प्रमाणित भएको भन्दै प्रतिबन्ध लगाएको हो ।

उनलाई सन् २०१८ को अफगानिस्तान प्रिमियर लिग, २०१९ र २०२० को बांग्लादेश प्रिमियर लिगमा मिलेमतो गरेको आरोप लगाइएको थियो ।

शाफिकलाई भ्रष्टाचारको आरोप लगाइएको छ भने म्याम फिक्सिङ गर्न टीमका सदस्यलाई समावेश गरेको आरोप लागेको छ ।

३० वर्षीय शाफिकले २४ एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता र ४६ वटा टी–ट्वीन्टी खेलेका छन् । “राष्ट्रिय टीमकै महत्वपूर्ण सदस्य शाफिकबाट अफिगानिस्तान प्रिमियर लिगमा भ्रष्टाचारमा संलग्न देखिनु निकै गम्भीर विषय हो”, अफगानिस्तान क्रिकेट बोर्डले भनेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments