23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedविनय कार्कीको आवाजमा “परदेशमा”

विनय कार्कीको आवाजमा “परदेशमा”

विनय कार्कीको आवाजमा नया गीत “परदेशमा”को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ।
उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् ।

यस म्यूजिक भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकने यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments