22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
Homeस्वास्थ्य र फिटनेसविश्व मुटु दिवसमा १५ किलोमीटर दौड हुने

विश्व मुटु दिवसमा १५ किलोमीटर दौड हुने

निमा पोङ्स्युवा
धरान । विश्व मुटु दिवसको अवसरमा असोज १३ गते धनकुटामा १५ किलोमिटर दौड हुने भएको छ ।

पुर्व प्रहरी संस्था जिल्ला कार्यसमिति धनकुटा हामि मानिस स्वस्थ रहौ भन्ने नाराकासाथ दौड प्रतियोगिता हुने जानकारी दिएको छ । जिल्लामा सुस्ताएको पर्यटन पुर्‍याउने उद्देश्यसंगै नयाँ युवामा खेलकुदप्रति उत्साह भन्ने उदेश्यले पनि यो दौड आयोजना गरिएको बताए । त्यसैगरी धनकुटाबाट दौड क्षेत्रमा बिश्व रेकर्ड राख्नेछ भन्ने उद्देश्यले पनि यो दौड गरिको बताए ।

यस दौडमा प्रदेशका धावक सबैले भाग लिनेछ । योगेन्द्र कार्किको अध्यक्षतामा दर्ता भएको यस संस्थाले महिला र पुरुष छुट्टाछुट्टै वर्गीकरण गरि पुरस्कारको ब्याबस्था गरिएको छ । पुरुष तर्फ प्रथम हुनेले नगद ३० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले २० हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फ ८ किलोमीटरको दौड हुने जनाएको छ । प्रथम हुनेले १० हजार दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने जनाएको छ ।दौडमा ४० वर्षमाथिका लावि पनि पुरस्कारको ब्याबस्था गरिएको जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments