24.9 C
Kathmandu
Monday, September 25, 2023
Homeराष्ट्रियवीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित

वीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित

काठमाडौँ । सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ ।

मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई छ । मृतकको को हुन भन्नेबारे परिचयसमेत खुल्न नसकेको स्रोतले जानकारी दिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका कारण मृत्यु भएको औपचारीक पुष्टि गरिसकेको छैन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments