21 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeराष्ट्रियवीरगञ्जमा भारतीय जमातीहरुको संपर्कमा आएका दुईमा कोरोना पुष्टि

वीरगञ्जमा भारतीय जमातीहरुको संपर्कमा आएका दुईमा कोरोना पुष्टि

वीरगञ्ज । वीरगञ्जमा दुई जना ब्यक्तिहरुमा कोरोना भाइरस रहेको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नंवर ३ र १६ मा बस्ने दुइ ब्यक्तिहरुमा कोरोना देखिएको हो ।
उनीहरू कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा आएका थिए ।

भारतीय जमातीहरुको संपर्कमा आएकाहरुको टेस्ट गर्ने क्रममा छपकैया महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।

उनीहरु दुबैलाई नारायणी अस्पतालमा राखीएको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments