23.2 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
HomeUncategorizedवेव सिरिज‘कलेज लाइफ’को ट्रेलर सार्वजनिक

वेव सिरिज‘कलेज लाइफ’को ट्रेलर सार्वजनिक

वेव सिरिज‘कलेज लाइफ’को ट्रेलर सार्वजनिक गरीएकाे छ। ट्रेलरमा मुख्य कलाकारहरू अभिनय देख्न सकिन्छ। सिरिजकाे मुख्य कलाकारहरु कविता चापागाईं, बिमला तामाङ, सोनिया न्यौपाने, मिना न्यौपाने, केदार बाबू पौडेल,सस्मित राणा मगर,दिपक खरेल,मनिष भट्टराई, मनोज गौतम र धिरज खतिवडा रहेका छन ।

सुवास सुवेदीकाे लेखन तथा निर्देशन रहेकाे याे सिरिजकाे निर्माता केदार बाबू पौडेल, काश्मिरा राई र सुवास सुवेदी हुन। मोफसल बाट शुरु गरिएको यो प्रयासलाई सफल बनाउन दर्शकहरूकाे सहयोग अपरिहार्य भएकाेले यस प्रयासमा प्रचारप्रसार, सल्लाह र सुझावको निम्ति अमुल्य सहयोगको अपेक्षा गरेकाे निर्माण टिमले बताएकाे छ । हेर्नुहाेस भिडियो:
https://youtu.be/Lc-XgGyytYY

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments