22.1 C
Kathmandu
Wednesday, September 27, 2023
HomeUncategorizedशान्तिश्री परियार र भरत भट्टको स्वरमा "बर पिपल" सार्वजनिक

शान्तिश्री परियार र भरत भट्टको स्वरमा “बर पिपल” सार्वजनिक

शान्तिश्री परियार र भरत भट्टको सुमधुर स्वरमा “बर पिपल” नया गीत सार्वजनिक भएको छ । समाजको घटना क्रमसंगै समसामयिक माया पिरथिका गित सृजना गर्न माहिर राजकुमार बगरको उत्कृष्ट शब्द सृजना तथा सगीत रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरीयोग्रफ रहेको छ ।

म्युजिक भिडियोमा नेपालि गीतसंगीतमा एक क्षत्र राज गरेका चर्चित गायक तथा मोडल रामजी खाड र लोकप्रिय मोडल अन्जली अधिकारिको अभिनय रहेको छ । प्रकाश खडकाले छायाँकन गरेको म्युजिक भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments