22.1 C
Kathmandu
Wednesday, September 27, 2023
Homeविविधशिशिर भण्डारीले युटुबबाट महिनाको कति कमाउँछन् ||"समाजसेवाबाट कति लुटिस" भनेर प्रश्न गरेपछि....(हेर्नुहोस...

शिशिर भण्डारीले युटुबबाट महिनाको कति कमाउँछन् ||”समाजसेवाबाट कति लुटिस” भनेर प्रश्न गरेपछि….(हेर्नुहोस भिडियो)

धादिङ बैरेनीकाकलाकार तथा भिजे शिशिर भण्डारी २०६३ सालमा बिज्ञान बिषय पढ्न काठमाडौं आए । शिशिर अमृत साईन्स क्याम्पसमा पढ्दै एफ.एम सुन्नमा रुचि राख्न थाले । एफ.एमका बिभिन्न कार्यक्रम सुन्ने क्रममा २०६४ सालमा उनले हास्य रेडियो रेडियो अडियोमा जागिर खाए । जागिर खानुपुर्व काठमाडौंमा कति रात आफु भोकै सुतेको शिशिरले एक अन्तर्वार्तामा भनेका छन् ।

हुन त, शिशिरको परिवार गरिवीमा थिएन तर किन भोकै सुते त शिशिर ? उनको उत्तर थियो, म संग पैसा थिएन र मैले बांच्नका लागि आमा बुवासंग पैसा माग्नु पर्दथ्यो । म संघर्ष बुझ्न चाहन्थें । आफै आफैलाई बचाउन चाहन्थें ।३ बर्ष रेडियो अडियोका चर्चित कार्यक्रमहरु छोडे डन, हाउसफुल कमेडी शो, अचार बिचार समाचार आदिमा बिभिन्न आवाजमा कार्यक्रम चलाउने शिशिरले २०६७ सालदेखि टभी फिल्मीमा डुप्लिकेट नामक कार्यक्रम चलाउन थाले । उनको उक्त कार्यक्रम निकै चर्चित कार्यक्रम हो । उनले हिन्दी गीतमा नेपाली हिरो र नेपाली गीतमा बलिउडका कलाकारलाई नचाउने उक्त कार्यक्रम अझै पनि धेरैले सम्झन्छन् । हेर्नुहोस भिडियो :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments