21 C
Kathmandu
Wednesday, June 7, 2023
E Sewa
Homeविविधश्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर बेपत्ता भएकी प्रमिला यस्ताे अवस्थामा...

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर बेपत्ता भएकी प्रमिला यस्ताे अवस्थामा फेला|| श्रीमती प्रमिलालाई देख्दा ढले सन्तोष (हेर्नुहोस भिडियो)

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्क विहिन भएकी चितवनकि २८ वर्षीय प्रमिला सुनार अर्कै व्यक्तिसँग विहे गरेर गएको पाइएको छ । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी प्रमिला एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी थिइन । प्रमिलाले आफु यसअघि भीडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई यसअघिनै छाडेकी हुन ।

उनका नातेदारका अनुसार मंसिर २४ गत्ते घरबाट हिडेपछि फोन गरेर आफु ति व्यक्तिसँग गएको र छोरा छोरीलाई हेर्दै गर्नु भनेर भनेको बताएका छन ।उनले त्यसपछि १ पटक फोन गरेर सवैसँग रुँदै कुरा गरे पनि कहाँ र कोसँग गएको भन्नेबारे केहि खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान भईरहेको जनाएको छ । प्रमिलाले नगद र सुन गरी करिव ७ लाख बराबरको सम्पत्ति लगेर गएको उनका श्रीमान सन्तोष सुनारले बताए ।बाकी हेर्नुहोस भिडियोमा :
https://youtu.be/5_PkM-yqvAA

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments