30.5 C
Kathmandu
Friday, June 2, 2023
E Sewa
HomeUncategorizedसन्तोष घटनाले लियो नयाँ मोड, प्रमिला र सुरेसलाई तोकियो यति बर्ष जेल...

सन्तोष घटनाले लियो नयाँ मोड, प्रमिला र सुरेसलाई तोकियो यति बर्ष जेल सजाय || (हेर्नुहोस भिडियो)

चितवनका सन्तोष सुनार र प्रमिलाको कहानीको अब छिट्टै टुंगो लाग्ने भएको छ।श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवन भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन भएकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्क विहिन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए ।

प्रमिला र उनको दोश्रो पुरुष २० वर्ष सम्म जेल बस्न परे पनि नछुट्ने भने पछी अन्तत सन्तोषले बहु बिबाहको उजुरि दिएका छन।सन्तोषले अब श्रीमती संग कानुनि बाटो नै रोजेका छन भने प्रमिला र अर्का पुरुसलाई आजनै परासी जिल्ला चलान गरिएको छ। प्रमिलालाई परासीको एक घरमा भेटेको भएर अब मुद्द दा परासी जिल्लामै चल्ने भएर आज जिल्ला चलान गरिएको हो। अब भने सन्तोषलाई एउटा चुनौती थपिएको छ कि छोरा छोरीको मन बुझाउन पर्ने भएको छ। सन्तोष घटनाले लियो नयाँ मोड, प्रमिला र सुरेसलाई तोकियो यति बर्ष जेल सजाय || हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments