27.1 C
Kathmandu
Tuesday, June 6, 2023
E Sewa
Homeराष्ट्रियसप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिए

सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिए

काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। आज (सोमबार) नै कपिलवस्तु जिल्लाका १० जनामा युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments