समाजवादी सुकुम्बासीकाे विभिन्न कमिटी गठन
ū
धरान/समाजवादी पार्टी निकट नेपाल सुकुम्बासी ब्यवस्थापन संघ केन्द्रीय समितिकाे आयाेजनामा धरान स्थित चुम्लुङ्ग भवनमा साेमवार आयाेजित भेलाले आफ्नाे संगठन मातहतकाे विभिन्न तहकाे कमिटी गठन गरेकाे छ । उक्त भेलाले देवकुमार जवेगुकाे अध्यक्षतामा २ सदस्य पछि थप गर्ने गरि १७ सदस्यीय १ नं प्रदेश समिति गठन गरेकाे छ । समितिकाे सचिवमा महेशचन्द्र राजबंशी काेषाध्यक्षमा ओममाया आङ्देम्बे, सदस्यहरुमा किसन खजुम,चतुर्मान फियाक,कुमार राई,हरिचन्द्र याेङहाङ्ग,केन्द्र राई,गजेन्द्र राई,देवराज राई,चन्द्र राई,विष्णु राजबंशी,जुविका चाैधरी र मणि राई रहेका छन् । साेहि भेलाले किसन खजुमकाे संयाेजकत्वमा हरिचन्द्र याेङहाङ्ग,केन्द्र राई र गजेन्द्र राई सदस्य रहेकाे ईलाम जिल्ला तदर्थ समिति,विष्णु राजबंशीकाे संयाेजकत्वमा माया राजबंशी र कमलकिसाेर राजबंशी सदस्य रहेकाे माेरङ जिल्ला भेला अायाेजक कमिटी पनि गठन गरेकाे छ ।
त्यस्तै महेशचन्द्र राजबंशीकाे अध्यक्षतामा ११ सदस्यीय सुनसरी जिल्ला कमिटी गठन भएकाे छ । समितिकाे सदस्यहरुमा आनन्द सेवा,सन्जु दर्नाल राजबंशी,अनिता खवास,धनमाया लिम्बू,शान्ति लिम्बू,तारा लिम्बू,गाेपाल घतानी,राधा लिम्बू,माया चाैधरी र राेशन सेन्चुरी रहेका छन् । साथै उक्त भेलाले छत्र बहादुर कालिकाेटे (बिक) काे अध्यक्षतामा ११ सदस्यीय धरान उपमहानगर कमिटी पनि गठन गरेकाे छ समितिकाे सचिवमा पूर्ण बान्तवा, काेषाध्यक्षमा समीर राई,सदस्यहरुमा टंक तामाङ्ग,हिरा बा. राई,सन्ताष विश्वकर्मा,भिमा गिरी,टीका साम्पाङ्ग,बिन्दा विक,शान्ति विक,र कमला राई रहेका छन् । साेहि कार्यक्रमका बिच अामूल परिवर्तन मसिहा पार्टीका केन्द्रीय सदस्य महेशचन्द्र राजबंशीकाे नेतृत्वमा नेकपा लगायत पार्टी परित्यग गरि आनन्द सेवा,शान्ति लिम्बू,सन्जु राजबंशी,तारा लिम्बू,धनमाया लिम्बू,टंक तामाङ्ग,अजय राई सहित ८ जना समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टीका केन्द्रीय सदस्य,सुकुम्बासी ब्यवस्थापन संघका ईन्चार्ज एवम् कार्यक्रमका प्रमुख अतिथी दिपक मेन्याङ्बाे सहित केन्द्रीय सदस्य द्वय भिम राई र पदम अधिकारीले उनीहरुलाई स्वागत सम्मानका साथ पार्टी प्रवेश गराएका थिए । उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष दिपकजंग कुँवरले नवगठित सबै तहका कमिटी सदस्यहरुकाे नामावली घाेषणा गरेका थिए भने कार्यक्रमकाे अध्यक्षता संघका उपाध्यक्ष एवम् १ नं प्रदेश संयाेजक लेखनाथ खनालले गरेका थिए र कार्यक्रम संचालन शिल्पी विशेष समिति १नं प्रदेश अध्यक्ष नरेश विश्वकर्मा क्षितिजले गरेका थिए ।