22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedछिमेकिले ९ वर्षअघि नै किर्ते गरी घरजग्गा बेचेपछि आइतमानको रुवाबासी, आइपर्यो यस्तो...

छिमेकिले ९ वर्षअघि नै किर्ते गरी घरजग्गा बेचेपछि आइतमानको रुवाबासी, आइपर्यो यस्तो विपत (हेर्नुहोस भिडियो)

छिमेकिले ९ वर्षअघि नै किर्ते गरी किर्ते गरी घरजग्गा बेचेपछि आइतमानको रुवाबासी, आइपर्यो यस्तो विपत||

चितवनको कालिका नगरपालिका ८ बुङखोलामा रहेको जंग सिंह घर्ति चेपाङको २४ कट्ठा, २ धुर, २ आना जग्गा इच्छाकामना गाँउपालिका ६ कि सानुमाया प्रजा चेपाङले किर्ते गरी बेचेको पाइएको हो । सानुमायाले ९ वर्ष अघिनै किर्ते गरी बेचे पनि पीडित परिवारले ४ वर्ष अघि थाहा पाएका थिए ।जग्गाधनी जंग सिंहको ६० वर्षको उमेरमा २०४६ साल पौष १५ गत्ते निधन भईसकेको छ । अहिले उनका छोरा बुहारी र नातानातीना उक्त जग्गामा घर बनाएर बस्दै आएका छन ।

पुस्तौदेखि बस्दै आएका नम्बरी घरसहितको जग्गा किर्तेगरी बेचेपछि जंग सिंहका छोरा आइतमान घर्ति चेपाङको परिवार तनावमा परेका छन । आइतमान र उनका परिवार त्यहि जग्गामा खेती किसानी गर्दै गुजारा गर्दै आएका छन । भएको जग्गा पनि नक्कली लालपुर्जा बनाएर थाहै नपाई अर्कैले बेचेपछि उठीबास हुने डरले उनिहरुलाई पीरोलेको छ । जंग सिंहको नाममा रहेको उक्त जग्गा सानुमायाले नक्कली लालपुर्जा बनाई आफ्नो नाममा पास गरेर अन्य ३ जना व्यक्तिहरुलाई बेचिसकेको आइतमानले बताए । उनका अनुसार सोभा घिमिरे, चन्द्र कुमारी श्रेष्ठ र बाबुराम श्रेष्ठलाई बेचेका हुन । सानुमायाले नक्कली लालपुर्जा बनाउन नक्कली मृत्यु दर्ता र नक्कली नाताप्रमाणीत समेत गरेकिछिन ।बाकी हेर्नुहोस भिडियोमा :

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments