22.1 C
Kathmandu
Tuesday, May 30, 2023
E Sewa
HomeUncategorizedसिडि विजय अधिकारीको "मोहनी"

सिडि विजय अधिकारीको “मोहनी”

पहिलो भोईस अफ नेपाल बिजेता सिडि विजय अधिकारीको प्रतिक्षित गीत “मोहनी”सार्वजनिक भएकोछ । गीतकार नारद आचार्य सुदामाको उत्कृष्ट शब्द रचनामा प्रसिद्ध संगितकार राजकुमार बगर संगित रहेको उक्त गीतको भिडियो निर्माण एभरेष्ट ग्यालरी टिमले गरेको छ । मुस्ताङका विविध स्थानहरुमा छायांकन गरिएको उक्त भिडियोमा सनम कठायत र ऋचा थापालाइ आकर्षक प्रेम मुन्द्रामा हेर्न सकिन्छ । अन्जन शर्माको निर्देशन , मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो सार्वजनिक पुर्वनै चर्चामा रहेको थियो । निर्माण समूह दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क छ ।हेर्नुहोस भिडियो:

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments