20.1 C
Kathmandu
Wednesday, November 29, 2023
HomeUncategorizedसुरेशकी श्रीमती पहिलो पटक मिडियामा !!श्रीमानले अर्कैकी श्रीमतीलाई लिएर हिडेको थाहा पाएपछि...

सुरेशकी श्रीमती पहिलो पटक मिडियामा !!श्रीमानले अर्कैकी श्रीमतीलाई लिएर हिडेको थाहा पाएपछि रुदै यस्तो भनिन् (हेर्नुहोस भिडियो)

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर भागेकी चितवनकि एक महिला अर्कै व्यक्तिसँग बसेको अवस्थामा प्रहरीले फेला पारेको छ । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि भागेकी थिइन् । प्रमिलाले आफु यसअघि भीडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई यसअघिनै छाडेकी थिइन् ।

उनका नातेदारका अनुसार मंसिर २४ गत्ते घरबाट हिडेपछि फोन गरेर आफु ति व्यक्तिसँग गएको र छोराछोरीलाई हेर्दैगर्नु भनेर भनेर बाहिरिएकी प्रमिलाले आफ्ना पति सन्तोषलाई छाडेर नेपालगन्जका सुरेश परियारसँग ३६ दिनदेखि सँगै बसेको अवस्थामा प्रहरीले फेला पारेको छ । बाकी हेर्नुहोस भिडियोमा:
https://youtu.be/U4Kpze3LDJA

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -Yubaraj Ghimire, Camara Repair Service, Newroad, Kathmandu
Personal Incidents Entry, Nepal Government
Pardesi Awaj, Coming Soon

Most Popular

Recent Comments