सुशन कुइकेल र जितु लेप्चनको स्वरमा नयाँ ब्याटल गीत”फुच्ची”सार्वजनिक भएको छ। रुपक अधिकारिले लेखेको गीतका संगीतकार तथा एरेन्जर भने बालकृष्ण सेवाचार्य हुन् ।बालकृष्णले गीतको भिडियो समेत बनाएका छन् ।लामो समय देखि संगीत क्षेत्रमा कृयाशिल बालकृष्णले पहिलो पटक यो भिडियो निर्देशन गरेका हुन् ।
भिडियोको छायांकन तथा सम्पादन भने अशोक रन्जितले गरेका हुन् ।भिडियोमा गायक सुशन कुइकेलका साथमा सम्रीना बस्नेत लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छ्न। भिडियो: